गुरुङ भाषा

From Wikipedia, the free encyclopedia

गुरुङ भाषा (तमु क्यी; ཏམུ་ཀི वा तमु भासा पनि भनिन्छ) नेपालका गुरुङ जातिले बोल्ने एक भाषा हो। नेपालमा सन् १९९१ मा सबै गुरुङ वक्ताहरूको कुल सङ्ख्या २२७,९१८ र सन् २०११ मा ३२५,६२२ थियो। गुरुङ भाषा नेपालको प्रमुख भाषाहरू मध्ये एक हो, र भारत, भुटानसिङ्गापुरहङकङ जस्ता देशहरूमा गुरुङ समुदायहरूद्वारा पनि बोलिन्छ।

छरितो तथ्यहरू गुरुङ, मूलभाषी ...
गुरुङ
तमु भाषा
मूलभाषीनेपाल, भारत, भुटान
रैथाने(हरू)गुरुङ जाति
मातृभाषी वक्ता३२५,६२२
देवनागरीतिब्बती लिपि
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत
भाषा सङ्केतहरू
आइएसओ ६३९-३gvr
ग्लोटोलगguru1261[२]
बन्द गर्नुहोस्

भौगोलिक वितरण

गुरुङ भाषा नेपालभारतका निम्न जिल्लाहरूमा बोलिन्छ।

सन्दर्भ सामग्रीहरू

Loading related searches...

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.