खोकना
खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ८ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो। From Wikipedia, the free encyclopedia
खोकना गाविस ललितपुर जिल्लाको जावलाखेलबाट ८ किलोमिटर दक्षिण पर्ने पुरानो बस्ती हो। From Wikipedia, the free encyclopedia
खोकना नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, ललितपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४९२७ रहेको थियो जसमध्ये २४५२ पुरुष र २४७५ महिला रहेका थिए भने यहाँ १०५६ घरधुरी रहेको थियो।[१][२] यो हाल ललितपुर महानगरपालिकामा पर्दछ।
खोकना | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: 27.62°N 85.37°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | ललितपुर जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,९२७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
Seamless Wikipedia browsing. On steroids.