खम बहादुर गर्बुजा
From Wikipedia, the free encyclopedia
खम बहादुर गर्बुजा नेपाली काँग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा म्याग्दी १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २४०२१ मत हासिल गरेका थिए। [१]
खम बहादुर गर्बुजा | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
निर्वाचन क्षेत्र | म्याग्दी १ |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली काँग्रेस |
सन्दर्भ सामग्रीहरू
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.