Remove ads
From Wikipedia, the free encyclopedia
केशर पुस्तकालय नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरूमा केशर सम्शेरको निजी पुस्तकालय थियो। यो काठमाडौंको केशर महल भवनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय संगै रहेको। केशर सम्शेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. २०२६ देखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ। यो हाल शिक्षा ताथा खेलकुद मन्त्रालय अन्तरगत सञ्चालन भैरहेको छ। उक्त पुस्तकालयमा हाल ५०,००० वटा पुस्तक, कागजात तथा अन्य महत्त्वपूर्ण संकलनहरू छन्।
www.klib.gov.np वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०३ मिति
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.