केसर पुस्तकालय

From Wikipedia, the free encyclopedia

केसर पुस्तकालय

केशर पुस्तकालय नेपालको एक सरकारी पुस्तकालय हो जुन सुरूमा केशर सम्शेरको निजी पुस्तकालय थियो। यो काठमाडौंको केशर महल भवनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय संगै रहेको। केशर सम्शेरले आफ्नो निजी पुस्तकालय नेपाल सरकारलाई दान दिएपछि वि.सं. २०२६ देखि केशर पुस्तकालयको रूपमा सञ्चालन हुँदै आएको छ। यो हाल शिक्षा ताथा खेलकुद मन्त्रालय अन्तरगत सञ्चालन भैरहेको छ। उक्त पुस्तकालयमा हाल ५०,००० वटा पुस्तक, कागजात तथा अन्य महत्त्वपूर्ण संकलनहरू छन्।

Thumb
केशर पुस्तकालय


आधिकारीक वेबसाइट

www.klib.gov.np वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०३ मिति

Wikiwand - on

Seamless Wikipedia browsing. On steroids.