From Wikipedia, the free encyclopedia
कृपालु महाराज(अंग्रेजी: Kripalu Maharaj, संस्कृत: जगद्गुरु कृपालुजी महाराज, जन्म: 22 अक्टोबर १९२२, मृत्यु: १५ नोभेम्बर २०१३) एक प्रसिद्ध हिन्दू आध्यात्मिक प्रवचनकर्ता थिए । इलाहाबाद नजिकै रहेको मनगढ़ नामक गाउँमा (जिला प्रतापगढ़) जन्मेका कृपालु महाराज को पूर्ण नाम रामकृपालु त्रिपाठी थियो । [3] उनले एक हिन्दू सङ्गठन जगद्गुरु कृपालु परिषद को गठन गरेका थिए । जसको अहिले ५ मुख्य आश्रम पुरै विश्वमा स्थापित छन् । विदेश मा उनको मुख्य आध्यात्मिक केन्द्र (द हार्वर्ड प्लूरिश प्रोजेक्ट) संयुक्त राज्य अमेरिका मा छ ।[4]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.