कीचक
From Wikipedia, the free encyclopedia
Remove ads
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

किचक राजा विराटको सालो तथा तिनको सेनापति थिए। अज्ञात वास को समय जब पाण्डव आफ्नो एक वर्षको अवधी राजा विराटका यहा व्यतीत गर्दै थिए तब वहाँ द्रौपदी "सैरंधृ" नामक एक दासीका रूपमा राजा विराटकी पत्नीको सेवामा कार्यरत थियो। त्यस समय कीचक द्रौपदी "सैरंधृ"मा मोहित भयो। एक दिन त्यसले बलपूर्वक द्रौपदी "सैरंधृ"सँग समागम को कोशिश गरेको थियो जसका परिणाम स्वरूप भीमले किचकको वध गरिदिए।
Remove ads
Wikiwand - on
Seamless Wikipedia browsing. On steroids.
Remove ads