From Wikipedia, the free encyclopedia
नेपालका अल्पसंख्यक जातिहरू मध्ये किसान जातिलाई पनि एक मानिन्छ। नेपाल अधिराज्यमा मात्र नभएर विश्वमै लोपोन्मुख किसान जाति मेचिनगर नगरपालिका क्षेत्रमा मात्र पाइन्छ [1]। लोपोन्मुख किसान जाति ढाँक, मादर, ढोलकी फौइज, धुधर नगेरा, बस्री, डाँफला, समाई आदि लोक बाजाहरू प्रयोग गर्दछन्।[2]।
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.