From Wikipedia, the free encyclopedia
किरण सम्शेर ज.ब.रा. (१९१६-१९८३) नेपालका पूर्व प्रधान सेनापति हुन्। यिनले २००७ देखि २०१२ सम्म प्रधान सेनापतिको रूपमा काम गरेका थिए। यिनी टङ्कप्रसाद आचार्यको मन्त्रीमण्डलमा पहिलोपटक मन्त्री भएका थिए।
किरण शमशेर जङ्ग बहादुर राणा | |
---|---|
प्रधान सेनापति | |
कार्यकाल वि.सं. २००८ मङ्सिर १८- – वि.सं. २०१३ जेष्ठ ७ | |
पूर्वाधिकारी | बबर शम्शेर राणा |
उतराधिकारी | तोरण शम्शेर राणा |
व्यक्तिगत विवरण | |
जन्म | सन् १९१६ |
मृत्यु | सन् १९८३ |
सैन्य सेवा | |
लडाई/युद्धहरू | दोस्रो विश्व युद्ध |
यिनी १९७४ देखि १९७८ सम्म संयुक्त अधिराज्यका लागि नेपाली राजदुत भएर पनि सेवा गरेका थिए ।[१]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.