कछर जिल्ला
भारतको एक जिल्ला हो From Wikipedia, the free encyclopedia
भारतको एक जिल्ला हो From Wikipedia, the free encyclopedia
कछर जिल्ला भारतको आसाम राज्यमा अवस्थित एउटा जिल्ला हो।[1][2] यसको सदरमुकाम तथा प्रमुख सहर सिलचर हो। यस जिल्लाका प्रमुख सहरहरू सिलचर, लखिपुर तथा सोनाई हो।
कछर | |
---|---|
निर्देशाङ्क: २५°०५′उ॰ ९२°५५′पू॰ | |
राष्ट्र | भारत |
राज्य | आसाम |
प्रशासनिक निकाय | बराक उपत्यका |
सदरमुकाम | सिलचर |
क्षेत्रफल | |
• जम्मा | ३,७८६ किमी२ (१४६२ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७३६,६१७ |
• घनत्व | ४६०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (आइएसटी) |
आइएसओ ३१६६ सङ्केत | IN-AS-CA |
आधिकारिक भाषा | बङ्गाली |
अधिक बोलिने भाषा | सिलेटी |
वेबसाइट | http://cachar.gov.in/ |
कछर जिल्लाको नामाकरण प्राचीन कछरी अधिराज्यको नामबाट भएको हो।
यो क्षेत्र मूल रूपले त्रिपुरा साम्राज्यको भाग थियो जसलाई सन् १५६२ मा कोच राजा चिलारायले आफ्नो अधिकार क्षेत्रभित्र गाभेको थियो। पछि राजाले यो क्षेत्रमा शासन गर्ने जिम्मा आफ्नो भाइ कमलनारायणलाई दिएका थिए ।[3]
प्राकृतिक सम्पदाले सम्पन्न यो जिल्लाको चारैतिर जङ्गल र मनोरम पहाड रहेको छ। यहाँ वर्षभरि पर्यटकहरू आएर यहाँको सुन्दर प्राकृतिक सम्पदामा रमाउने गरेका छन्।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.