मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई From Wikipedia, the free encyclopedia
ऋतु मौसमलाई आधार मानेर बनाइएको समय मापन एकाई हो। हिन्दू पंचाङ्गका अनुसार ऋतुहरूलाई ६ भागमा विभाजीत गरिएको छ भने अंग्रजीमा ४ भागमा विभाजीत गरिएको छ । ऋतु चक्र एक वर्षमा पूरा हुन्छ।
हिन्दू प्रचलन अनुसार एक वर्षमा ६ वटा ऋतुहरू हुन्छन् । तिनका नाम यस प्रकार रहेका छन् ।
पश्चिमी प्रचलन अथवा अङ्ग्रेजीका अनुसार एक वर्षमा चारवटा ऋतु हुन्छन् यिनका नामहरू यस प्रकार छन् ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.