भारतीय क्रकेटर From Wikipedia, the free encyclopedia
इशान्त शर्मा (ⓘ; जन्म २ सेप्टेम्बर १९८८) एक भारतीय क्रिकेट खेलाडी हुन् । उनी भारत राष्ट्रिय क्रिकेट टिमको तर्फबाट टेस्ट, एक दिवसीय तथा टि२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गर्ने गर्छन ।[1][2][3] उनी तीब्र गतिका बलर हुन् ।[4]
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
नाम | इशान्त विजय शर्मा | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जन्म | दिल्ली, भारत | २ सेप्टेम्बर १९८८|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | १.९६ मी (६ फिट ५ इन्च) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | दायाँ तीब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप ५९) | २५ मे २००७ विरुद्ध बङ्गलादेश | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | १७ डिसेम्बर २०१४ विरुद्ध अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप ७५) | २९ जुन २००७ v दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | ९ नोभेम्बर २०१४ v श्रीलङ्का | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप १४) | १ फेब्रुअरी २००८ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | १० अक्तोबर २०१३ v अस्ट्रेलिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६/०७–हाल सम्म | दिल्ली | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८-२०१० | कोलकाता नाइट राइडर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०११-२०१२ | डेक्कन चार्जर्स | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२०१३– | सनराइजर्स हैदराबाद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, १२ डिसेम्बर २०१४ |
क्र.सं. | विरुद्ध | स्थान | मिति | म्याचको प्रदर्शन | नतिजा |
---|---|---|---|---|---|
१ | अस्ट्रेलिया | Melbourne Cricket Ground, Melbourne | १० फेब्रुअरी २००८ | ९.१–१–३८–४; DNB | भारत ५ विकेटले विजयी ।[9] |
२ | श्रीलङ्का | R. Premadasa Stadium, Colombo | ३१ जनवरी २००९ | DNB; १०–१–५७–४, १ क्याच | भारत १५ रनले विजयी ।[10] |
३ | श्रीलङ्का | SWALEC Stadium, Cardiff | २० जुन २०१३ | ९–१–३३–३; DNB | भारत ८ विकेटले विजयी ।[11] |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.