From Wikipedia, the free encyclopedia
आलुबखडा नेपालमा पाइने एक किसिमको फल हो। यसको फलको स्वाद अमिलो र गुलियो हुन्छ। यसको फलबाट जाम पनि बनाइन्छ। यो रातो, कालो, पहेँलो र कतै-कतै हरियो रङको पनि हुन्छ। प्रायजसो यसको फलको पातलो बोक्रा धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई सीधै खान सकिन्छ। यसको रसमा खमीर उठेपछि आलुबखडाको रक्सी पनि बनाइन्छ। सुखाएको आलुबखडालाई धेरै ठाउँमा खाइन्छ र यसमा एन्टी-अक्सिडेन्ट हुने भएकोले केही रोगहरूबाट शरीरलाई सुरक्षित राख्नमा सहयोगी पनि छ।
आलुबखडा | |
---|---|
'प्रुनस डोमेस्टिका' प्रजातिको एक फल | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
प्राकृतिक समूह: | फूल फुल्ने वनस्पति |
प्राकृतिक समूह: | दुईदलीय वनस्पति |
प्राकृतिक समूह: | रोसाइड्स |
गण: | रोसालेस |
परिवार: | रोसासिया |
वंश: | प्रुनस |
Subgenus: | Plum |
Section: | प्रुनस सेक्ट. प्रुनस कार्ल लिनियस |
प्रजाति: | P. domestica |
वैज्ञानिक नाम | |
Prunus domestica कार्ल लिनियस | |
पर्याय[1] | |
सूची
|
अङ्ग्रेजीमा आलुबखडालाई 'प्लम' (Plum) भनिन्छ। फारसीमा यसलाई 'आलु' (آلو) भनिन्छ। फारसी भाषामा आलुलाई 'आलु जमीनी' भनिन्छ (अथवा जमीनमा उप्जने आलुबखडा)। कश्मीरीमा आलुबखडालाई 'अऽर' भनिन्छ ('अर' मा 'अ' लाई खिचेर बोल्नुपर्छ - संस्कृतमा यसको चिह्न 'ऽ' हुन्छ र त्यही यहाँ प्रयोग गरिएको हो)।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.