From Wikipedia, the free encyclopedia
अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की (सन् १८८१-१९७०) - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति पश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्ति पश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।[1]
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.