अभिषेख रिजाल एक नेपाली फुटबल खेलाडी हुन् । उनी फुटबल मैदानमा मध्यपंतिका रूपमा उत्रने गर्दछन् । उनी नेपाल राष्ट्रिय फुटबल टिमका समेत एक महत्त्वपूर्ण सदस्य हुन् । अभिषेख नेपाली अन्डर-१८ राष्ट्रिय फुटबल टिमले भुटानमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिप प्रतियोगिता जित्दाका एक सदस्य समेत हुन् ।

छरितो तथ्यहरू व्यक्तिगत जानकारी, पुरा नाम ...
अभिषेख रिजाल
व्यक्तिगत जानकारी
पुरा नाम अभिषेख रिजाल
जन्म मिति (2000-01-29) २९ जनवरी २००० (उमेर २४)
खेल्ने स्थान(हरू) अग्रपङ्ती
क्लब जानकारी
वर्तमान टोली
मनाङ मर्स्याङदि क्लब
सङ्ख्या
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१८-२०१९ नेपाल पुलिस क्लब
२०१८– मनाङ मर्स्याङदि क्लब
अन्तर्राष्ट्रिय करियर
२०१९– नेपाल (१)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १० अक्टोबर
बन्द गर्नुहोस्

प्रारम्भिक जीवन

खेल जीवन

अन्डर-१८

राष्ट्रिय टिम

अभिषेख रिजालले नेपालका लागि आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल मलेसिया विरूद्व खेलेका थिए । २ जुन २०१९ का दिन मलेसियामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उनले वैकल्पिक खेलाडिका रूपमा नेपालका लागि डेब्यु गरेका थिए ।

क्लब

अन्तर्राष्ट्रिय खेल विवरण

अन्तर्राष्ट्रिय खेलहरू

अद्यावधिक ६ जुन २०१९
थप जानकारी नेपाल राष्ट्रिय टिम, वर्ष ...
नेपाल राष्ट्रिय टिम
वर्षखेलहरूगोलहरू
२०१९
जम्मा
बन्द गर्नुहोस्

अन्तर्राष्ट्रिय गोलहरू

अभिषेक रिजालका नेपालका लागि अन्तर्राष्ट्रिय गोलहरू[1]

अन्डर-१८

थप जानकारी गोल नम्बर., मिति ...
गोल नम्बर.मितिस्थानविपक्षस्कोरनतिजाप्रतियोगिता
१.२७ सेप्टेम्बर २०१७भुटान राष्ट्रिय रंगशाला, थिम्पु, भुटान बङ्गलादेश–०१-२२०१७ साफ यू-१८ च्याम्पियनसिप
बन्द गर्नुहोस्

राष्ट्रिय टिम

थप जानकारी गोल नम्बर., मिति ...
गोल नम्बर.मितिस्थानविपक्षस्कोरनतिजाप्रतियोगिता
१.७ जुन २०१९राष्ट्रिय रङ्गशाला (खाओह्सिङ्), खाओह्सिङ् ताइवान चिनियाँ ताइपेई–११-१अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
बन्द गर्नुहोस्

उपाधिहरू

नेपाल

सम्कान तथा पुरस्कारहरू

व्यक्तिगत जीवन

सन्दर्भ सामाग्री

बाह्य कडीहरू

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.