![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/2/20/NAFTA_logo.png/640px-NAFTA_logo.png&w=640&q=50)
२०२६ फिफा विश्वकप
From Wikipedia, the free encyclopedia
२०२६ फिफा विश्वकप , अन्तर्राष्ट्रिय पुरुष फुटबल च्याम्पियनसिप हो र यो फिफा विश्वकपको २३ औँ संस्करण हो। यो प्रतियोगिता संयुक्त उत्तरी अमेरिकी देशहरूका १६ शहरहरूमा संयुक्त रूपमा आयोजना गरिने छ। क्वाटरफाइनल, सेमिफाइनल र फाइनलमा ६० खेल संयुक्त राज्य अमेरिकाद्वारा आयोजना गरिनेछ भने छिमेकी क्यानाडा र मेक्सिकोले प्रत्येक १०-१० खेलहरूको आयोजना गर्नेछन् । यो प्रतियोगिता पहिलो पटक ३ राष्ट्र द्वारा आयोजित हुनेछ ।[1]
छरितो तथ्यहरू FIFA World Cup United 2026 Copa Mundial de la FIFA Unidos 2026Coupe du Monde de la FIFA - Unis 2026, प्रतियोगिता विवरण ...
FIFA World Cup United 2026 Copa Mundial de la FIFA Unidos 2026 Coupe du Monde de la FIFA - Unis 2026 | |
---|---|
![]() ![]() ![]() आधिकारिक लोगो | |
प्रतियोगिता विवरण | |
आयोजक राष्ट्र | ![]() ![]() ![]() |
मिति | जून–जुलाई |
टोलीहरू | ४८(६ सङ्घहरूबाट) |
स्थान(हरू) | १६ (१६ आयोजक सहरहरूमा) |
← २०२२ २०३० → |
बन्द गर्नुहोस्