From Wikipedia, the free encyclopedia
आयोजक सहर | Tokyo, Japan |
---|---|
आदर्श वाक्य | Discover Tomorrow (ढाँचा:Ruby-jaをつかもう ashita o tsukamō )[1] |
सहभागी राष्ट्रहरू | २०६ (Expected) |
खेल | 324 in 33 sports |
उद्घाटन समारोह | 24 July |
समापन समारोह | 9 August |
रङ्गशाला | National Olympic Stadium |
यस ओलम्पिकमा नाम दर्ता गरेका दोहा,बाकु र रोमा जस्ता सहरहरू अन्तिम छनोतमा पर्न सकेनन् ।यसै गरी तल तालिकाका तीन सहरहरू को अन्तिम छनोट वा सार्वजनिक ७ सेप्टेम्बर २०१३ मन एक विशेष कार्यक्रम बिच गरिएको थियो ।तिनै चरणका अन्तिम मत नतिजा तल तालिकामा प्रस्त देख्न सकिन्छ ।अन्तिम तीन छनोटमा टोकियो,इस्टानबुल र म्याड्रिड सहर परेको थियो तर मत अन्तरका आधारमा दुई सहरलाई पछि पार्दै टोकियो सहरले आफुलाई २०२० को ओलम्पिकको सफल आयोजकका रूपमा पाएको थियो ।
यस ओलम्पिकमा यस भन्दा पहिलेको ओलम्पिक २०१६ को भन्दा ५ खेल बढाउने निर्णय ओलम्पिक समितिले २०१६ जुलाईमा नै गरेको थियो ।
२०२० ओलम्पिक खेलमा उत्कृष्ट पाँच स्थानमा रहने सहभागी राष्ट्रहरू:-
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.