From Wikipedia, the free encyclopedia
हली नेपाली भाषामा हल (हल्) शब्दले युगल अथवा जोडी भन्ने अर्थ दिन्छ । विशेष गरी कृषि कार्यमा प्रयोग हुने जोडी पशुलाई यसले जनाउँ छ; जस्तै एक हल गोरु, एक हल राँगा आदि । हल नामिक पद हो । यसमा ओ प्रत्यय लाग्दा हलो हुन्छ भने र्इ प्रत्यय लाग्दा हली हुन्छ । हलो जोत्ने व्यक्तिलाई हली भनिन्छ ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.