From Wikipedia, the free encyclopedia
हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरू अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरूमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[1]
नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.