From Wikipedia, the free encyclopedia
हङकङ महिला राष्ट्रिय फुटबल टिम हङकङको राष्ट्रिय महिला फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।
सङ्गठन | हङकङ फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | एएफसी (एसिया) | ||
उप-सङ्घ | पूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया) | ||
प्रमुख प्रशिक्षक | Ricardo Rambo | ||
फिफा कोड | HKG | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ७६ ५ (२२ जून २०१८) | ||
उच्च वरीयता | ५८ (जून २००९) | ||
निम्न वरीयता | १२७ (मार्च २०११) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
हङकङ ०–२ न्युजिल्यान्ड (हङकङ; २५ अगस्ट १९७५) | |||
ठूलो विजय | |||
हङकङ ५–० फिलिपिन्स (कुचिङ्ग, मलेसिया; ४ डिसेम्बर १९९३) हङकङ ६–१ ताजिकिस्तान (प्लेम्बाङ, इन्डोनेसिया; २२ अगस्ट २०१८) | |||
ठूलो हार | |||
उत्तर कोरिया १९–० हङकङ (प्योङ्गयाङ्ग, उत्तर कोरिया; १२ अगस्ट २००७) | |||
महिला एसिया कप | |||
उपस्थिति | १४ (पहिलो खेल १९७५) | ||
उत्कृष्ट नतिजा | चौंंथा (१९७९, १९८१, १९८९) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.