From Wikipedia, the free encyclopedia
स्वेतलाना अलेकस्विच (बेलारुसी: Святлана Аляксандраўна Алексіевіч Sviatłana Alaksandraŭna Aleksijevič; रूसी: Светлана Александровна Алексиевич; युक्रेनी: Світлана Олександрівна Алексієвич; जन्म ३१ मे १९४८) सक्रिय बेलारुसी साहित्यकार हुन् । उनले यो वर्ष अर्थात् सन् २०१५ मा दिइने साहित्य तर्फको नोबेल पुरस्कार आफ्नो नाममा पार्न सफल भएकी छिन् ।[1]अ मनुमेन्ट टु करेज एन्ड सफरिङ इन आओर टाइम नामक कृतिको लागि यस वर्षको नोबल साहित्य पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।[2][3][4] बेलारुसबाट साहित्य विधामा नोबेल पुरस्कार पाउने उनी पहिलो लेखक हुन् ।[5][6]
स्वेतलाना अलेकस्विच | |
---|---|
मूल नाम | Святлана Аляксандраўна Алексіевіч |
जन्म | स्वेतलाना एलेक्जेनद्रोभ्ना अलेकस्विच ३१ मे १९४८ सोभियत सङ्घ |
पेशा | पत्रकार लेखक |
भाषा | रसियाली |
राष्ट्रियता | बेलारुसी |
उल्लेखनीय पुरस्कारहरू | नोबेल साहित्य पुरस्कार (२०१५) जर्मन बुक ट्रेड शान्ति पुरस्कार (२०१३) प्रिक्स मेदिसिक्स (२०१३) |
वेबसाइट | |
http://alexievich.info/indexEN.html |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.