![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/5/5d/NPL_NH75.svg/langne-640px-NPL_NH75.svg.png&w=640&q=50)
स्वर्ण सगरमाथा बृहत चक्रपथ
नेपालको एक राष्ट्रिय (चक्रपथ) राजमार्ग / From Wikipedia, the free encyclopedia
NH75 (स्वर्ण सगरमाथा बृहत चक्रपथ) नेपालको कोशी प्रान्तमा निर्माणाधीन एक प्रादेशिक राष्ट्रिय राजमार्ग हो। रिङरोड राजमार्गको कुल लम्बाइ १३५ किलोमिटर (८४ माइल) छ। कोशी प्रदेशका तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्ला गरी चक्रपथ राजमार्ग निर्माण गर्ने योजना छ । [1] ओखलढुंगाको सदरमुकामबाट सडक निर्माण सुरु भई सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी हुँदै खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल हुँदै फेरि ओखलढुंगामा जोडिने सडक निर्माणको काम सुरु भएको हो । [2] [3] हाल ओखलढुंगाको विप्लटदेखि सोलुखुम्बुको पाँचमसम्म ३८ किलोमिटर सडक निर्माण भइरहेको छ ।
छरितो तथ्यहरू स्वर्ण सगरमाथा बृहत चक्रपथ, राजमार्गको विवरण ...
स्वर्ण सगरमाथा बृहत चक्रपथ | ||||
---|---|---|---|---|
Sworna Sagarmatha Brihat Chakrapath | ||||
![]() NH75 in red | ||||
राजमार्गको विवरण | ||||
को भाग | ||||
लम्बाइ | १३५ किमी (८४ माइल) | |||
इतिहास | निर्माणनधिन अवस्थामा | |||
प्रमुख चोकहरू | ||||
खोटाङ, ओखलढुंगा, सोलुखुम्बु | ||||
राजमार्ग प्रणाली | ||||
नेपालका सडकमार्गहरू
|
बन्द गर्नुहोस्