From Wikipedia, the free encyclopedia
स्पुतनिक १ (रुसी: Спутник-1) सोभियत सङ्घद्वारा निर्मित धरतीको पहिलो कृत्रिम उपग्रह थियो।[1] यसको प्रक्षेपण सन् १९५७ मा गरिएको थियो।
सोभियत सङ्घले यस उपग्रहलाई पृथ्वीको तल्लो कक्षमा ४ अक्टोबर १९५७ मा प्रक्षेपण गरेको थियो। यसले यसको ब्याट्री नसकिएसम्म तीन हप्ता पृथ्वीको परिक्रमा गरेको थियो र दुई महिना पछि पृथ्वीको वायुमण्डलमा खसेको थियो।
४ जनवरी १९५८ मा स्पुतनिक पृथ्वीको वायुमण्डलमा खसेर जल्नु भन्दा अगाडी पृथ्वीको कक्षमा १४४० चक्कर लगाउँदै करिब ७० मिलियन किलोमिटर (४३×१० ६ माइल) दुरी यात्रा गरेको थियो।[2]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.