From Wikipedia, the free encyclopedia
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
स्थानीय समूह वा लोकल ग्रूप ग्यालेक्सीहरूको एक समूह छ जसमा हाम्रो गैलेक्सी, आकाशगंगा, पनि सामेल छ। यस समूहमा ३० भन्दा अधिक गैलेक्सीहरू सामेल छन् जसमध्ये धेरै सी [[बौनी ग्यालेक्सीहरू] छन्। स्थानीय समूहको द्रव्यमान केन्द्र आकाशगंगा र एण्ड्रोमेडा ग्यालेक्सीहरूका बीचमा कही स्थित छ र यो दुइटै नैं समूहको सबभन्दा ठूलो ग्यालेक्सीहरू छन्। कुल मिलाएर स्थानीय समूहको व्यास (डायामिटर) एक करोड प्रकाश-वर्षसम्म फैला भएकोछ। यसमा तीन सर्पिल ग्यालेक्सीहरू छन् - क्षीरमार्ग, एण्ड्रोमेडा र ट्राऐन्गुलम गैलेक्सी।
ढाँचा:खगोलशास्त्र-आधार
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.