![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6e/Closeup_of_female_breast.jpg/640px-Closeup_of_female_breast.jpg&w=640&q=50)
स्तन
From Wikipedia, the free encyclopedia
स्तन स्त्री को शरीरको मध्य माथिल्लो भागमा देब्रे र दाहिने तर्फ काखी सम्म हुने अङ्ग हो । युवा अवस्थामा एस्ट्रोजेन (estrogen), (स्त्री मदजन), हारमोन र मदचक्र (estrons cycle)को कारण स्त्री हरूमा यसको अधिक विकास भई ठूलो र आकर्षक हुन जान्छ । स्तन दोस्रो करङ्गबाट शुरु भई छैठौं करङ्ग सम्म पुगेको हुन्छ । स्त्री लाई स्तनको उपयोग बालकको लागि दुध उत्पादन गर्नु का साथै शारीरिक सम्बन्ध राख्ने बेला पुरुष ले महिलाको स्तन चुसेर उत्तेजित गराउँछन् । र स्तन स्त्री हरूको प्रमुख सौर्न्दय अङ्ग पनि हो ।
![]() | एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
छरितो तथ्यहरू स्तन, पहिचान ...
स्तन | |
---|---|
![]() गर्भवती महिलाको स्तन | |
पहिचान | |
चिकित्सा विषय शीर्षकहरू | D001940 |
TA | A16.0.02.001 |
एनाटोमीको आधारभूत मोडेल | 9601 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
बन्द गर्नुहोस्