From Wikipedia, the free encyclopedia
स्टिभन एन्थोनी "स्टिभ" बाल्मर (जन्म २४ मार्च १९५६) सन् २००० जनवरी देखि सन् २०१४ फेब्रुअरी सम्म माइक्रोसफ्टका सीईओका रूपमा कार्य गरेका थिए ।[3] सन् २०१४ को एक अनुमान अनुसार उनी सँग २०.७ बिलियन अमेरिकी डलरको सम्पति रहेको छ जसले उनलाई फोर्ब्सको ४०० धनीहरूको सूचीमा ३२औ स्थानमा राखेको छ ।[1]
स्टिभ बाल्मर | |
---|---|
जन्म | स्टिभ एन्थोनी बाल्मर सन् १९५६ मार्च २४ डेट्रोएट, मिचीगन |
वासस्थान | सेटल |
मातृ शिक्षाप्रतिष्ठान | हावर्ड कलेज (बि.ए.) (१९७७) |
पेशा | लस एन्जेलस क्लिपर्सका मालिक |
गृहनगर | मिचीगन (संयुक्त राज्य अमेरिका) |
जम्मा सम्पति | US$ २०.७ बिलियन (२०१४)[1] |
जीवनसाथी | कोनी स्नीडर (१९९०–हाल; ३ सन्तान) |
पुरस्कार | लिजन अफ अनर[2] |
वेबसाइट | स्टिभ बाल्मर - माइक्रोसफ्ट.कम |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.