![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d6/Sarah_Bernhardt_by_Sarony_cph.3a38656.jpg/640px-Sarah_Bernhardt_by_Sarony_cph.3a38656.jpg&w=640&q=50)
सेरा बर्नहार्ट
फ्रान्सेली चरण र प्रारम्भिक फिल्म अभिनेत्री / From Wikipedia, the free encyclopedia
सेरा बर्नहार्ट (फ्रान्सेली: [saʁa bɛʁnɑʁt]फ्रान्सेली: [saʁa bɛʁnɑʁt];[1] जन्म २२ अक्टोबर १८४४) एक फ्रान्सेली नायिका थिइन् जसले १९ औ शताब्दीको अन्त्य र २०औ शताब्दीको सुरूवात तिर फ्रान्सेली नाटकहरूमा काम गर्थिन्। उनले केही नाटकहरूमा पुरूषको भूमिका निर्वाह गरेकी छन् जसमा सेक्सपियरको ह्यामलेट पनि पर्छ। रोस्टान्डले उनलाई "पोजकी रानी र इशाराकी राजकुमारी" भन्थे र ह्युगोले उनको "सुनौलो आवाज" को प्रशंसा गर्थे। उनले रङ्गमञ्चमा अभिनय देखाउन विश्वभरि धेरै भ्रमणहरू गरिन्, र उनी ध्वनि रेकर्डिङहरू र चलचित्रहरूमा अभिनय गर्ने प्रारम्भिक प्रमुख अभिनेत्रीहरू मध्ये एक थिइन्।
छरितो तथ्यहरू सेरा बर्नहार्ट, जन्म ...
सेरा बर्नहार्ट | |
---|---|
![]() सन्दर्भ १८८० मा बर्नहार्ट | |
जन्म | हेनरिएट रोजिन बनार्ड २२ अक्टोबर १८४४ पेरिस, फ्रान्स |
मृत्यु | २६ मार्च १९२३(1923-03-26) (उमेर ७८) पेरिस, फ्रान्स |
निवास | पेअर लासेज समाधी |
पेशा | नायिका |
कार्यकाल | १८६२–१९२३ |
जीवनसाथी | ज्याक दमाला
( वि १८८२; मृत्यु १८८९) |
सन्तान | १ |
हस्ताक्षर | |
![]() |
बन्द गर्नुहोस्
उनी कलाकार अल्फोन्स मुचाको सफलतासँग पनि जोडिएकी छन्, जसको कामलाई उनले प्रचार गर्न मद्दत गरिन्।