![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/75/Vr-ezeren-pan-sm.jpg/640px-Vr-ezeren-pan-sm.jpg&w=640&q=50)
सेभेन रिला लेक्स
From Wikipedia, the free encyclopedia
सेभेन रिला लेक्स बुल्गेरियाको रिला माउन्टेनमा पर्वत श्रेणीको उत्तरपश्चिममा रहेका सात वटा हिमतालहरूको समूह हो। यि तालहरू बुल्गेरियामा तालहरू मध्य सबैभन्दा पर्यटककीय आकर्षक गन्तब्यको रुपमा रहेको समूह हुन्। यि तालहरू समुद्र सतहबाट २१०० मिटरदेखि २५०० मिटर उचाइमा अवस्थित छन्।
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/75/Vr-ezeren-pan-sm.jpg/640px-Vr-ezeren-pan-sm.jpg)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e1/Rila_7_lakes_circus_panorama_edit1.jpg/640px-Rila_7_lakes_circus_panorama_edit1.jpg)
सेभेन रिला लेक्सका सबै तालहरूको नामाकरण यिनिहरूको विशेषता अनुसार भएका छन्। सबैभन्दा उचाइमा रहेको द टियर तालको यसको गहिराई सम्म देखिने सफा पानीको कारण नामाकरण भएको छ। द आई ताल लगभग आँखा जस्तो अण्डाकार रूप रहेको छ। यो सबैभन्दा गहिरो अण्डाकार ताल हो जसको गहिराई ३७.५ मिटर छ। द किड्नी ताल सबैभन्दा ठाडो किनाराहरू भएको ताल हो। द ट्विन ताल क्षेत्रफल अनुसार सबैभन्दा ठूलो ताल हो। द ट्रेफोइल तालको अनियमित आकार र कम किनारा रहेको छ। द फिस ताल सबैभन्दा सानो ताल हो र द लोवर लेक सबैभन्दा रहेको ताल हो।