![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f1/2007_top_10_countries_by_military_expenditure_MER.svg/langne-640px-2007_top_10_countries_by_military_expenditure_MER.svg.png&w=640&q=50)
सेना
From Wikipedia, the free encyclopedia
सेना वा फौज कुनै देश वा देशको नागरिक वा कुनै शासन-व्यवस्था र त्यस सम्बन्धित मानिसहरूको हित र उनीहरूको रक्षाको लागि घातक बल-प्रयोग गर्ने क्षमता राख्ने सशस्त्र सङ्गठन हो। सेनाको काम देश वा नागरिकको रक्षा, शत्रुमाथि प्रहार गर्नु र शत्रुको आक्रमणको प्रत्याक्रमण गर्नु हो। भिन्न भिन्न व्यवस्थामा सेनाको जिम्मेवारी फरक फरक हुन सक्छ। केही स्थान वा समयकालमा सेनाको प्रयोग विषेश राजनैतिक विचारधारालाई बढावा दिन, व्यापारिक हित तथा स्वार्थ र कम्पनीलाई नाफा आर्जन गर्न, जनसङ्ख्या-वृद्धिलाई कम गर्न, भवन वा सडकको निर्माण गर्न, सङ्कटकालमा (भुकम्प, बाढी, पहिरो) उद्दार/ बचावटको लागि, सामाजिक रितिरिवाजमा भाग लिन, र विशेष स्थानमा तैनाथी दिनको लागि पनि गरिन्छ। व्यावसायिक रूपबाट सैनिक बन्ने परम्परा लिखित इतिहासभन्दा पुरानो छ। [1]
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f5/Military_expenditure_percent_of_GDP.svg/640px-Military_expenditure_percent_of_GDP.svg.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f1/2007_top_10_countries_by_military_expenditure_MER.svg/320px-2007_top_10_countries_by_military_expenditure_MER.svg.png)
![Thumb image](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/20/Number_of_active_troops_world_map%2C_2009.png/640px-Number_of_active_troops_world_map%2C_2009.png)