सेतो टाउके लङ्गुर
From Wikipedia, the free encyclopedia
सेतो टाउके लङ्गुर लङ्गुर प्रजाति अन्तर्गत पर्ने एक प्रकारको बाँदर हो। यस प्रजातिमा लङ्गुरहरू आंशिक रूपमा सङ्कटापन्न बन्यजन्तुको प्रजातिको रूपमा सूचीकृत गरिएको छ।[3] यस प्रजातिको लङ्गुरलाई कहिलेकाँही सुनौलो टाउके लङ्गुर पनि भनेने गरिएको छ। यस प्रजातिको लङ्गुरको सङ्ख्या सबैभन्दा कम रहेको छ भने एसियामा यसको सङ्ख्या ७० रहेको छ। यस प्रजातिका लङ्गुरहरू सामान्यतया भियतनाम तथा चीनका केही स्थानहरूमा बसोबास गर्दछन्।
छरितो तथ्यहरू सेतो टाउके लङ्गुर, संरक्षण स्थिति ...
सेतो टाउके लङ्गुर[1] | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण ![]() | |
Unrecognized taxon (fix): | Trachypithecus francoisi group |
प्रजाति: | T. poliocephalus |
वैज्ञानिक नाम | |
Trachypithecus poliocephalus (Trouessart, सन् १९११) | |
![]() | |
सेतो टाउके लङ्गुरको बासस्थान दायरा |
बन्द गर्नुहोस्