![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d4/Girl_in_White_by_Vincent_Van_Gogh_-_NGA.jpg/640px-Girl_in_White_by_Vincent_Van_Gogh_-_NGA.jpg&w=640&q=50)
सेतो कपडामा युवती
From Wikipedia, the free encyclopedia
सेतो कपडामा युवती (गहुँखेतको अगाडि उभिएकी युवती र मकैबारीमा महिलाको नामले पनि परिचित) नेदरल्यान्डेेेली उत्तर प्रभावोत्पादी चित्रकार भिन्सेन्त फन गोखद्वारा बनाइएको एक तेलचित्र हो जसलाई उनलेे सन् १८९० मा फ्रान्सको उभेर-सुर-वाजमा आफ्नो जीवनको अन्तिम महिनाहरूमा चित्रण गरेका थिए। सेतो कपडामा युवती सन् १९६३ देखि वासिङ्टन डिसीस्थित नेसनल ग्यालरी अफ आर्टमा चेस्टर डेल सङ्कलनको एक हिस्सा हो।[1]
छरितो तथ्यहरू सेतो कपडामा युवती, कलाकार ...
सेतो कपडामा युवती | |
---|---|
![]() | |
कलाकार | भिन्सेन्त फन गोख |
वर्ष | सन् १८९० |
माध्यम | तेलचित्र |
आयामहरू | ६६.७ cm × ४५.८ cm (२६.३ इन्च × १८.० इन्च) |
स्थान | नेसनल ग्यालरी अफ आर्ट, वासिङ्टन डिसी |
बन्द गर्नुहोस्