![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/0/0c/Dipayal.jpg/640px-Dipayal.jpg&w=640&q=50)
सेती नदी
From Wikipedia, the free encyclopedia
सेती नदी कर्णाली नदीको सहायक नदी हो। यो नदी सैपाल हिमालबाट उत्पत्ति भएको छ। जुन बझाङ जिल्लामा पर्दछ।
सेती नदीलाई सिता नदिको नामले चिनिन्छ । तपोभुमिबाट उत्पति भइ बग्ने भारतको गंगा नदी भन्दा पबित्र भएको हुदा सम्पर्ण धार्मिक कार्य गर्दा मनोकामना पुरा हुने कुरा पुराणका उल्लेख गरेको पाइन्छ ।
छरितो तथ्यहरू सेती नदी, स्थान ...
सेती नदी | |
---|---|
![]() सेती नदी, दिपायल, नेपाल | |
![]() घाघरा र गण्डकीका सहायक नदीहरू | |
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | अछाम र कैलालीको सिमाना |
जलाधारका विशेषताहरू | |
सहरहरू | दिपायल |
बन्द गर्नुहोस्