![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/7/73/SunuwarMaleFemale.jpg/640px-SunuwarMaleFemale.jpg&w=640&q=50)
सुनुवार जाति
From Wikipedia, the free encyclopedia
सुनुवार जाति किराँत समूह अन्तर्गत लिने गरिन्छ। गुँइदुवा-ढोल, बुक्थेल-झ्याम्टा, खर्ङा, टोहुङ, न्योहू, बि्रप्चरङ्गी, पुडिपु आदि सुनुवार जातिका बाजा हुन्।[1] भाषा: सुनुवार(कोईचँ लो:), बाहिङ लगायत अन्य किराँत भाषा, खसनेपाली। लिपि: कोईचँ ब्लेअसो (जेतिचा ब्लेअसो, टिकामुलि लिपि)
छरितो तथ्यहरू उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू, भाषाहरू ...
![]() सुनुवार जातिकी महिला र पुरुष | |
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू | |
---|---|
भाषाहरू | |
सुनुवार, नेपाली | |
धर्महरू | |
मुन्धुम धर्म किराँती, बौद्ध
|
बन्द गर्नुहोस्