सुनिता कृष्णन
From Wikipedia, the free encyclopedia
सुनिता कृष्णन (जन्म: सन् १९७२) भारतीय सामाजिक कार्यकर्ता र प्रज्वला नामको गैरसरकारी संस्थाको संस्थापक हुन् । प्रज्वला को मुख्य उद्देश्य कोठीमा बेचिएकी महिलाहरूलाई उद्वार गराउनु र समाजमा पुनर्स्थापित गराउनु हो ।[1]
छरितो तथ्यहरू सुनिता कृष्णन, जन्म ...
सुनिता कृष्णन | |
---|---|
जन्म | १९७२ बेंगलोर, भारत |
मातृ शिक्षाप्रतिष्ठान | सेन्ट जोसेफ कलेज, बेंगलोर, मङ्गलोर विश्वविद्यालय |
पेशा | प्रज्वला, हैदरावादकी संस्थापक |
चिनारीको कारण | समाजवादी, प्रज्वलाको स्थापना, यौन कर्मी तथा उनीहरूका सन्तानको उद्दार तथा पुनर्स्थापन |
बन्द गर्नुहोस्