सिमी गरेवाल
From Wikipedia, the free encyclopedia
सिमी गरेवाल (जन्म १७ अक्टोबर १९४७) एक भारतीय अभिनेत्री र भारतीय वार्ता शोकी प्रस्तोता हुन् । उनलाई डो बदन, साथि, मेरा नाम जोकर, सिद्दार्थ र कर्ज मा गरिएको अभिनयको लागि चिन्ने गरिन्छ । उनले आफ्नै नामको एक वार्ता शोमा प्रस्तोताको कार्य गर्छिन ।
छरितो तथ्यहरू सिमी गरेवाल, जन्म ...
सिमी गरेवाल | |
---|---|
जन्म | सिम्रिता गरेवाल (1947-10-17) १७ अक्टोबर १९४७ (उमेर ७६) लुधियाना, पञ्जाब, भारत |
पेशा | अभिनेत्री, निर्माता, निर्देशक |
कार्यकाल | १९६२-वर्तमान |
जीवनसाथी | रवि मोहन (विच्छेद) |
आफन्त | पामेला चोपडा (काकी) यश चोपडा (काका) आदित्य चोपडा (भतिज) उदय चोपडा (भतिज) |
वेबसाइट | वेबसाइट |
बन्द गर्नुहोस्