सामोआ राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
कृपया अमेरिकी सामोआ राष्ट्रिय फुटबल टिम सँग भ्रमित नहुनुहोस्।
सामोआ राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सामोआको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सामोआमा फुटबलको लागि शासकीय निकाय सामोआ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र ओशिनिया फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू सङ्गठन, सङ्घ ...
सङ्गठन | सामोआ फुटबल सङ्घ | ||
---|---|---|---|
सङ्घ | ओशिनिया फुटबल सङ्घ (ओशिनिया) | ||
प्रमुख प्रशिक्षक | Scott Easthope | ||
सर्वाधिक उपस्थिति | Desmond Fa'aiuaso (१७) | ||
सर्वाधिक गोलकर्ता | Desmond Fa'aiuaso (७) | ||
गृह रङ्गशाला | सामोअ राष्ट्रिय रङ्गशाला | ||
फिफा कोड | SAM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १९७ ![]() | ||
उच्च वरीयता | १४६ (डिसेम्बर २००७) | ||
निम्न वरीयता | २०४ (नोभेम्बर २००१) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (फिजी; ३१ अगस्ट १९७१) | |||
ठूलो विजय | |||
![]() ![]() (कोफ्स हार्बर, अस्ट्रेलिया; ९ अप्रिल २००१) | |||
ठूलो हार | |||
![]() ![]() (सोलोमन द्वीप; १३ जुलाई १९८१) | |||
ओएफसी राष्ट्र कप | |||
उपस्थिति | २ (पहिलो खेल २०१२) | ||
उत्कृष्ट नतिजा | समुह चरण, २०१२ र २०१६ |
बन्द गर्नुहोस्