![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/ne/thumb/8/85/FC_Southampton.png/640px-FC_Southampton.png&w=640&q=50)
साउथह्याम्प्टन फुटबल क्लब
इङ्गल्याण्डको फुटबल टिम / From Wikipedia, the free encyclopedia
साउथह्याम्प्टन फुटबल क्लब /saʊθˈæmptən, -hæmptən/ ( सुन्नुहोस्) एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको साउथह्याम्प्टन नगरको ह्याम्पशिरमा स्थित छ । यो क्लबको घरेलु मैदान सेन्ट मेरिज स्टेडियम हो ।[4] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।
छरितो तथ्यहरू पुरा नाम, उपनाम(हरू) ...
![]() | ||||
पुरा नाम | साउथह्याम्प्टन फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द सेन्ट्स | |||
स्थापना | २१ नोभेम्बर १८८५; १३८ वर्ष पहिले (१८८५-११-21) सेन्ट मेरिज वाईएमएको रूपमा | |||
मैदान | सेन्ट मेरिज स्टेडियम | |||
मैदान क्षमता | ३२,५०५[1] | |||
मालिक | क्याथरिना लिएभेर | |||
अध्यक्ष | राल्फ क्रुएगर[2] | |||
म्यानेजर | मार्क ह्यूजेस[3] | |||
लिग | प्रिमियर लिग | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
| ||||
बन्द गर्नुहोस्