सवारी दुर्घटना
From Wikipedia, the free encyclopedia
सवारी दुर्घटना वा सडक दुर्घटना भन्नाले एउटा सवारी साधनले अर्को सवारी साधन, पैदल यात्री, जनावर वा अन्य कुनै संरचनाहरू जस्तै:रूख, पोल आदीलाई ठक्कर दिँदा हुने दुर्घटनालाई जनाउँछ। सवारी दुर्घटनाको कारणले धनजनको क्षति हुन पुग्छ।
छरितो तथ्यहरू सवारी दुर्घटना, पर्यायबाचिहरू ...
सवारी दुर्घटना | |
---|---|
पर्यायबाचिहरू | सडक दुर्घटना |
दुई सवारी ठोकिएर भएको दुर्घटना | |
विशिष्टता | आकस्मिक चिकित्सा |
बन्द गर्नुहोस्
इसं २०१३ मा विश्व भरमा लगभग ५ करोड ४० लाख मानिस घाइते[1] तथा लगभग १४ लाख मानिसको मृत्यु भएको थियो [2], जसमा ६८,००० पाँच वर्ष मुनिका बालबालिका थिए।[2]