सलमा आगा
गायिका र अभिनेत्री From Wikipedia, the free encyclopedia
गायिका र अभिनेत्री From Wikipedia, the free encyclopedia
सलमा आगा ब्रिटिश गायिका र भारतीय पाकिस्तानी मूलकी अभिनेत्री हुन् ।[1] उनी गायन क्षेत्रमा संलग्न हुनुका साथै सन् १९८० को दशकमा भारतीय चलचित्रमा अभिनेत्रीको रूपमा समेत देखा परिसकेकी छिन् । उनको पहिलो चलचित्र निकाहले उनलाई चर्चित बनाएको थियो ।
सलमा आगा | |
---|---|
जन्म | सलमा आगा लन्डन, इङ्ल्याण्ड, संयुक्त अधिराज्य |
वासस्थान | दुबई, संयुक्त अरब इमिरेट्स |
राष्ट्रियता | ब्रिटिश |
जातीयता | भारतीय पाकिस्तानी |
पेशा | गायिका, अभिनेत्री तथा निर्मात्री |
धर्म | इस्लाम |
जीवनसाथी | रहमत खान (सम्बन्ध बिच्छेद २०१०) मन्जर साह (वि २०११) |
सन्तान | २ |
आगाको जन्म नसरिन र लियाकत गुल आगाको घरमा भएको हो ।[2] उनको बुवा एक सफल व्यापारी थिए । उनको मामाली हजुरबुवा र आमा जुगल किशोर मेहता र अनवारी बेगम सफल कलाकार थिए जसले हीर रान्झा नामक चलचित्रमा अभिनय गरेका थिए ।[3][4][5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.