भारतीय स्वतन्त्र कार्यकर्ता र कवि From Wikipedia, the free encyclopedia
सरोजिनी नायडू (१३ फरवरी १८७९ - २ मार्च १९४९) को जन्म भारत को हैदराबाद नगरमा भएको थियो । उनी एक भारतीय स्वतन्त्र कार्यकर्ता र कवि थिए ।[1] उनको बुवा अघोरनाथ चट्टोपाध्याय एक प्रसिद्ध विद्वान तथा आमा कवि थीए र बङ्ग्लामा लेख्नु हुन्थ्यो । सानै देखी तेज दिमाग भएको हुनाले उनले १२ वर्षकै अल्पायुमा बाह्रौ कक्षाको परीक्षा राम्रो अंकले उत्तीर्ण गरिन् र १३ वर्षको आयुमा लेडी आफ द लेक नामक कविताको रचना गरिन् । उनले १८९५ मा उच्च शिक्षा प्राप्त गर्नको लागि इङ्ल्यान्ड गईन् र पढाईको साथ-साथै कविताहरू पनि लेख्दै रहिन् । गोल्डन थ्रैशोल्ड उनको पहिलो कविता सङ्ग्रह थियो ।
सरोजिनी नायडू | |
---|---|
जन्म | सरोजिनी चट्टोपाध्याय फेब्रुअरी १३, १८७९ हैदराबाद, आन्ध्र प्रदेश, भारत |
मृत्यु | मार्च २, १९४९ ७०) इलाहाबाद, उत्तर प्रदेश, भारत | (उमेर
जीवनसाथी | श्री मुत्तयला गोविंदराजुलु नायडु |
सन्तान | जयसूर्य, पद्मजा, रणधीर र लीलामणि |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.