समाजवादी इन्टरनेसनल एउटा सामाजिक-जनवादी र अवसरवादी अन्तर्राष्ट्रिय सङ्गठन हो । यो सङ्गठन सन् १९५१मा स्थापना गरियो । समाजवादी इन्टरनेसनलको अध्यक्ष गेओर्गिओस पापन्द्रेओ (अखिल युनान समाजवादी आन्दोलनको नेता) हो र लुइस अइअला (चिली समाजवादी पार्टीको नेता) सङ्गठनको महासचिव हो ।

Wikiwand in your browser!

Seamless Wikipedia browsing. On steroids.

Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.

Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.