समयौनिकता
From Wikipedia, the free encyclopedia
उस्तै लैङ्गिकताका व्यक्तिहरू वा आफू जस्तै लैङ्गिकताका व्यक्तिहरू प्रति यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्नुलाई समयौनिकता भनिन्छ । समयौनिक व्यक्तिहरू आफू जस्तै लैङ्गिक पहिचानका व्यक्तिहरू तर्फ यौन तथा प्रणयात्मक आकर्षण महसुस गर्छन् । [1] [2] [3] [4] [5]