संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टोली
From Wikipedia, the free encyclopedia
संयुक्त राज्य अमेरिका महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो संयुक्त राज्य अमेरिकामा फुटबलको लागि शासकीय निकाय संयुक्त राज्य अमेरिका फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।
छरितो तथ्यहरू उपनाम(हरू), सङ्गठन ...
![]() | ||||||||||||||||||||
उपनाम(हरू) | USWNT टिम युएसए द स्टार्स एन्ड द स्ट्रिप्स | |||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | संयुक्त राज्य फुटबल सङ्घ | |||||||||||||||||||
सङ्घ | उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ | |||||||||||||||||||
उप-सङ्घ | उत्तर अमेरिका फुटबल सङ्घ (उत्तर अमेरिका) | |||||||||||||||||||
प्रमुख प्रशिक्षक | Jill Ellis | |||||||||||||||||||
कप्तान | Carli Lloyd Becky Sauerbrunn Alex Morgan Megan Rapinoe | |||||||||||||||||||
सर्वाधिक उपस्थिति | Kristine Lilly (३५४) | |||||||||||||||||||
सर्वाधिक गोलकर्ता | Abby Wambach (१८४) | |||||||||||||||||||
फिफा कोड | USA | |||||||||||||||||||
| ||||||||||||||||||||
फिफा वरीयता क्रम | ||||||||||||||||||||
वर्तमान वरीयता | १ ![]() | |||||||||||||||||||
उच्च वरीयता | १ (विभिन्न समयमा) | |||||||||||||||||||
निम्न वरीयता | २ (विभिन्न समयमा) | |||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||||||
![]() ![]() (जेसोलो, इटाली; १८ अगस्ट १९८५) | ||||||||||||||||||||
ठूलो विजय | ||||||||||||||||||||
![]() ![]() भ्यानकुभर, ब्रिटिस कोलम्बिया, क्यानडा; २० सेप्टेम्बर २०१२) | ||||||||||||||||||||
ठूलो हार | ||||||||||||||||||||
![]() ![]() (हाङ्झोउ, चीन; २७ सेप्टेम्बर २००७) | ||||||||||||||||||||
विश्वकप | ||||||||||||||||||||
उपस्थिति | ८ (पहिलो खेल १९९१) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९९, २०१५) | |||||||||||||||||||
ओलम्पिक खेल | ||||||||||||||||||||
उपस्थिति | ६ (पहिलो खेल १९९६) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | (१९९६, २००४, २००८, २०१२) | |||||||||||||||||||
कनकाकाफ महिला च्याम्पियनसिप र कनकाकाफ महिला गोल्ड कप | ||||||||||||||||||||
उपस्थिति | ९ (पहिलो खेल १९९१) | |||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता: (१९९१, १९९३, १९९४, २०००, २००२, २००६, २०१४, २०१८) | |||||||||||||||||||
पदक कीर्तिमान
|
बन्द गर्नुहोस्