संयुक्त अधिराज्यको मन्त्रिपरिषद्
From Wikipedia, the free encyclopedia
संयुक्त अधिराज्यको मन्त्रिपरिषद् संयुक्त अधिराज्य सरकारको वरिष्ठ निर्णय लिने निकाय हो।[1] प्रधानमन्त्रीको अध्यक्षतामा रहेको गोप्य परिषद्को समितिमा राज्यका सचिवहरू र अन्य वरिष्ठ मन्त्रीहरू सदस्य हुन्छन्।
छरितो तथ्यहरू मन्त्रिपरिषद् विवरण, गठन ...
मन्त्रिपरिषद् कक्ष, टेन डाउनिङ स्ट्रिट | |
मन्त्रिपरिषद् विवरण | |
---|---|
गठन | सन् १६४४ (३८० वर्ष अघि) (१६४४) |
किसिम | गोप्य परिषद्का समितिहरू |
अधिकार क्षेत्र | संयुक्त अधिराज्यको सरकार |
बन्द गर्नुहोस्
मन्त्रिपरिषद् (र मन्त्रिपरिषद् समितिहरू) को काम मुख्यतया: नीति सम्बन्धी प्रश्नहरू, जनताहरूको संवेदनशील प्रश्न, महत्त्वपूर्ण आलोचनात्मक प्रश्नहरू र विभागहरूबिच समाधान हुन नसकेका प्रश्नहरूलाई मन्त्रिपरिषद् संहिताले गर्ने भनि उल्लेख गरेको छ।[2]