भारतीय फिल्म अभिनेत्री From Wikipedia, the free encyclopedia
श्वेता तिवारी (जन्म: ४ अक्टोबर १९८०) एक भारतीय फिल्म अभिनेत्री हुन् । उनलाई अत्याधिक रूपमा पहिचान बालाजी टेलिफिल्म्सको कसौटी जिन्दगी की ले दिएको थियो।[1] जसले गर्दा टेलिभिजनको संसारमा प्रेरणा को नाम ले सबैले चिन्दछन् । श्वेता तिवारी प्रसिद्ध टेलिचलचित्र बिग बोस ४ का विजेता हुन् ।
श्वेता तिवारी | |
---|---|
जन्म | प्रतापगढ़, उत्तर प्रदेश, भारत | अक्टोबर ४, १९८०
वासस्थान | मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री, |
धर्म | हिन्दू |
जीवनसाथी | राजा चौधरी (1998-2007) |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.