From Wikipedia, the free encyclopedia
नेपालीमा शमी भनिने रूख/वृक्षलाई बाइनोमियल नोमेनक्लेचर (द्विपदीय नामाङ्कन पद्दती) अनुसार फिकस बेन्जामिना भनिन्छ । यो वर फिकस बेन्गालेन्सिस कै परिवारमा पर्ने एउटा रूख हो । यो रूख मुख्य रूपमा दक्षिणी तथा दक्षिण-पूर्वी एसिया र अस्ट्रेलियाम पाइन्छ । यो रूख ३० मिटरसम्म अग्लो हुन्छ । यो वृक्षलाई हिन्दू धर्मावलम्बीहरू पूजा गर्दछन् ।यो रूख नेपालको पहाडी तथा तराई भेगमा पनि पाइन्छ ।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
शमी | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति जगत |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Rosids |
गण: | Rosales |
कुल: | Moraceae |
वंश: | Ficeae |
वंश: | Ficus |
उपवंश: | Conosycea |
प्रजाति: | F. benjamina |
वैज्ञानिक नाम | |
Ficus benjamina L.[1] | |
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.