![cover image](https://wikiwandv2-19431.kxcdn.com/_next/image?url=https://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9e/Shankar_Dayal_Sharma_36.jpg/640px-Shankar_Dayal_Sharma_36.jpg&w=640&q=50)
शङ्करदयाल शर्मा
From Wikipedia, the free encyclopedia
डा. शंकरदयाल शर्मा pronunciationⓘ (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।[1]
छरितो तथ्यहरू शंकरदयाल शर्मा, भारतको ९औ राष्ट्रपति ...
शंकरदयाल शर्मा | |
---|---|
![]() | |
भारतको ९औ राष्ट्रपति | |
कार्यकाल २५ जुलाई १९९२ – २५ जुलाई १९९७ | |
उपराष्ट्रपति | कोच्चेरी रामण नारायणन |
पूर्वाधिकारी | रामस्वामी बेंकटरमण |
उतराधिकारी | कोच्चेरी रामण नारायणन |
व्यक्तिगत विवरण | |
जन्म | १९ अगस्ट १९१८ भोपाल, मध्य प्रदेश, भारत |
मृत्यु | २६ डिसेम्बर १९९९ नयाँ दिल्ली, भारत |
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
जीवन साथी | विमला शर्मा |
पेशा | राजनीति |
बन्द गर्नुहोस्
नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।