विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्क
From Wikipedia, the free encyclopedia
विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्कमा हालसम्म विश्वका ११३ राष्ट्रहरू समावेश गरिएका छन्। यो सूचकाङ्कले विश्वका तिनै राष्ट्रहरूमा खाद्य सुरक्षाको अवस्थालाई प्रतिविम्वित गर्दछ।[1] सन् २०१२ देखि हरेक वर्ष "दि इकोनोमिष्टको खुफिया इकाइ"ले यो सूचकाङ्क प्रकाशन गर्दै आएको छ।