From Wikipedia, the free encyclopedia
विश्व प्रकाश शर्मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने नेपाली युवा राजनीतिज्ञ हुन्।[1] उहाँ एक प्रभावशाली एवम् युवा नेता हुनु। सन् २०१४ मा उनी पार्टीको केन्द्रीय समिति सदस्यमा निर्वाचित भएका थिए।[2] उनी पार्टीका अध्यक्ष र नेपालका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबाको नजिकका मनिन्छन्।[3]
प्रतिनिधि सभा निर्वाचन, २०७९मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ३९६२४मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।[4] उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अग्निप्रसाद खरेलले २५३४९मत प्राप्त गरेका थिए।[5]
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.