विकिपिडिया:रोलब्याकर्स
From Wikipedia, the free encyclopedia
रोलब्याक मीडियाविकि सफ्टवेयरको एउटा सुविधा हो जुन विकिपिडियामा प्रयोग हुन्छ । यस सुविधाले कुनै प्रयोगकर्ताको अन्तिम तथा बारम्बार गरिएको सम्पादनलाई एकै पटक फर्काउन सकिन्छ । विकिपिडियामा यसको प्रयोग त्रुटीयुक्त सम्पादन बर्बरता रोक्ने उद्देश्यले गर्ने गरिन्छ ।
![रोलब्याकर्स चिन्ह](http://upload.wikimedia.org/wikipedia/commons/thumb/e/e7/Wikipedia_Rollbacker.svg/150px-Wikipedia_Rollbacker.svg.png)