From Wikipedia, the free encyclopedia
हालसम्म जम्मा भएको पुरस्कार रकम नेपाली रूपैयाँ ५०००।-
विकिथन-१ | |
---|---|
उद्घाटन | २०६८ |
अघिल्लो संस्करण | विकिथन-२ |
सहभागीहरू | विश्वभरका नेपाली भाषीहरू |
संरक्षक(हरू) | सरोज कुमार ढकाल |
आयोजनकर्ता | नेपाली विकिपिडियन |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
२०६८ सालको यस दशैं-तिहारको अवसर पारेर विकिमिडिया नेपालले यो अक्टोवर महिनाभर पहिलो नेपाली विकिथन कार्यक्रम आयोजना गर्दै छ।
विकिथनमा सहभागी हुन निम्न कुराहरूमा तयार रहनुहोस् :
सर्वप्रथम नेपाली विकिपिडियामा गएर आफ्नो खाता खोल्नुहोस : यहाँ खाता तयार भैसकेको भए प्रवेश गरेर यहाँ गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा # ~~~~ राख्नुहोस र wikithon.nepali[at]gmail[dot]comमा इमेल पठाउनुहोस् । विकिपिडिया कसरी सम्पादन गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । नेपाली युनिकोड स्थापना :
SCIM या iBUS स्थापना गरेर नेपाली फन्टहरूको स्थापना गर्नुहोस् , यिनलाई आवश्यक इन्पुट टेबलहरूपनि स्थापना गर्नुहोस् ।
मदन पुरस्कार पुस्तकालयबाट नेपाली किबोर्ड लेआउट डाउनलोड गरेर स्थापना गर्नुहोस् । यहाँ नेपली युनिकोडको स्थापना गर्न थप जानकारीयहाँ पनि रहेको छ। याद राख्नुहोस विकिपिडिया एक खुला ज्ञानको भण्डार हो । यो हामी सम्पूर्णको सम्पदा हो ।
विकिथन-1 | यी प्रयोगकर्ता विकिथन-१को सहभागी हुन्। |
नोट काठमाडौंमा स्वयं उपस्थित भई योगदान दिन चाहने विकीकर्मीहरूले अनलाईन सहभागी हुनपृष्ठमा गई आफ्नो नाम पञ्जिकरण गर्नुहोला। सहभागीहरूले आफ्नो प्रयोगकर्ता पृष्ठलाई यस व्याजले शोभायमान गराउन सक्नुहुन्छ । यसको लागि आफ्नो पृष्ठमा {{विकिथन-१}} राख्नुहोला !
पुरस्कार रकम दामासाहीले निम्न प्रयोगकर्ताहरूले प्राप्त गर्नु भएको छ ।
यहाँहरूको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपिडियाका प्रशासकहरू,प्रवन्धकहरू र सम्पूर्ण सम्पादकहरू गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरूको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरूलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपिडिया तथा यसका भातृ आयोजनाहरू र विशेष नेपाली विकिपिडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरूमा पनि यहाँहरूको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।
यहाँहरू आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी यहाँ क्लिक गरेर ईमेल मार्फत पठाउनुहोला,तपाईहरूको पुरस्कार बैकमार्फत तपाईहरूको खातामा जम्मा गरिने छ ।
पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल प्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।
Seamless Wikipedia browsing. On steroids.
Every time you click a link to Wikipedia, Wiktionary or Wikiquote in your browser's search results, it will show the modern Wikiwand interface.
Wikiwand extension is a five stars, simple, with minimum permission required to keep your browsing private, safe and transparent.